Wednesday, July 26, 2023

शुभजन्मोत्सवको शुभकामना नीति देव

शुभजन्मोत्सवको शुभकामना नीति देव


मेरो सरकारी शिक्षण जीवनमा (२०७१ भदौ ५ गते) एक आदर्श छात्राको भूमिकामा खरो उत्रेर अविस्मरणीय यादगार दिलाउने उत्तिखेरकी फुच्ची नानी यत्तिखेरकी जिम्मेवार नागरिक नीति देवको आज ०७.२६.२०२३ अर्थात् साउन १० गते पर्नएको शुभजन्मोत्सवको शुभकामना ।
नन्दलाल आचार्य र मनोज यादव



No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...