Friday, June 9, 2023

शब्दरत्न डा. पुष्करराज भट्ट र लता केसीलाई एकमुस्ट बधाई तथा शुभकामना

शब्दरत्न डा. पुष्करराज भट्ट र लता केसीलाई एकमुस्ट बधाई तथा शुभकामना  


सुदूर पश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढी, कैलालीले प्रदान गरेको सुपक राष्ट्रिय सम्मान २०८० ले पुरस्कृत हुनु भएकोमा लघुकथा प्रतिष्ठानका लघुकथा प्रशिक्षक डा. पुष्करराज भट्ट र लघुकथाको उन्नयनमा कुशल नेतृत्व गर्ने र प्रतिष्ठानको लघुकथा उन्नयन अभियानलाई साथ र सहयोग गर्ने हाम्रो लघुकथा केन्द्रकी व्यवस्थापक  लता केसीज्यूको जेठ २७ गते परेको जन्मोत्सवको अवसरमा दुबै शब्दरत्नलाई एकमुस्ट बधाई तथा शुभकामना छ । 

मलन समूह (मनोहर पोखरेल+लक्ष्मी रिजाल+नन्दलाल आचार्य) तथा लघुकथा प्रतिष्ठान परिवार
































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...