आजसम्मको विवरण (रोजाइका लघुकथाको)
------------------------------
९) साहित्यकार निर्मला बरालको रोजाइका पाँच लघुकथा २०८० असार २६ गते, ८३० भाग । +++
८) साहित्यकार कुञ्जदेवी उपाध्यायको रोजाइका पाँच लघुकथा २०८० असार १९ गते, ८२३ भाग । +++
७) साहित्यकार शेषमणि आचार्यको रोजाइका पाँच लघुकथा २०८० असार १२ गते, ८१६ भाग । +++
६) साहित्यकार अनुग्रह राना मगर पुष्पको रोजाइका पाँच लघुकथा २०८० असार ५ गते, ८०९ भाग । +++
५) साहित्यकार नानी भारद्वजको रोजाइका पाँच लघुकथा २०८० जेठ ३० गते, भाग ८०२ । +++
४) साहित्यकार सुनिता निरौला पौडेलको रोजाइका पाँच लघुकथा २०८० जेठ २३ गते, भाग ७९५ । +++
३) साहित्यकार हिरनमयी आचार्य शर्माको रोजाइका पाँच लघुकथा २०८० जेठ १६ गते, भाग ७८८ । +++
२) लघुकथाकार लता केसीको रोजाइका पाँच लघुकथा २०८० जेठ ०९ गते, भाग ७८१ ।
+++
१) साहित्यकार लक्ष्मी रिजालको रोजाइका पाँच लघुकथा २०८० जेठ २ गते, भाग ७७४ ।
++++
जेठ ०२,०९,१६,२३ र ३० गते भाग क्रमशः ७७४, ७८१, ७८८, ७९५ र ८०२ (समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
++++
(यो ढाँचामा पठाउन अनुरोध छ । ) मिति–२०८०.०२.२८
लघुकथाकार ------ ज्यू,
सर्जकको सक्रियता र स्रष्टाको सम्मान हेतु लघुकथा प्रतिष्ठानले आरम्भ गरेको रोजाइका पाँच लघुकथा तपसिलको परीधिमा रहेर पठाई लघुकथाको विकासमा प्रतिष्ठानले आरम्भ गरेको कदमलाई साथ र समर्थन दिन सादर अनुरोध छ ।
---ज्यूको रोजाइमा परेका पाँच लघुकथा र रोजाइमा पर्नुका कारणहरू–
१. रोजाइमा परेको पहिलो लघुकथा–................................
--- ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
२. रोजाइमा परेको दोस्रो लघुकथा–................................
---रोजाइमा पर्नुका कारणहरू–.......................
३. रोजाइमा परेको तेस्रो लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
४. रोजाइमा परेको चौथो लघुकथा–................................
----रोजाइमा पर्नुका कारणहरू–.......................
५. रोजाइमा परेको पाँचौँ लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
यसो गर्दा कम्तिमा पनि एउटा लघुकथा नारी/पुरुषका हुनु अनिवार्य छ । छनोट गर्दा हालसालै प्रतिष्ठानबाट लाइभ वाचन नभएको हुनुपर्छ । ढाँचा अनुरुपको लघुकथा मेसेन्जर वा तलको इमेलमा प्रेषण हुनुपर्नेछ ।
प्राप्त लघुकथा क्रमशः हरेक मंगलबार फेसबुक लाइभ वाचन र परिचर्चाका साथ सिङ्गारेर युटुभमा सुरक्षित राखिने छ । प्रतिष्ठानलाई सघाउने स्रष्टा महानुभावलाई सम्मानोपहारले विभूषित गरिने छ । साथै स्थायी प्रकृतिको रेकर्ड राखिने छ । प्राप्त सिर्जना वेभसाइडमा समेत राखिने छ । सहयोगको अपेक्षा राख्दै अहिलेलाई.....!
कार्यक्रम संयोजक खगेन्द्र बस्याल तथा प्रस्तोता– लक्ष्मी रिजाल
संस्थापक व्यवस्थापक लघुकथा प्रतिष्ठान । sstav20780703@gmail.com
nandalalacharya@gmail.com
+++ Plz do as possible.+++
(पुनश्चः नमस्कार, तपाईंलाई पनि कारणसहित पाँच लघुकथा रोजेर माथिको ढाँचामा पठाउन सक्नुहुने छ । हामी सम्मानजनक स्थान दिलाउने प्रयास गर्ने छौँ ।
प्रस्तोता- लक्ष्मी रिजाल, व्यवस्थापक- मनोहर पोखरेल, परिकल्पना- नन्दलाल आचार्य, संयोजक- खगेन्द्र बस्याल)
No comments:
Post a Comment