नन्दलाल आचार्यकाे लघुकथा थारू, नेपाली र अङ्ग्रेजीमा
-निरज काेइराला+ नन्दलाल आचार्य+गुगल भाइजी
-----------------------------------*---------
लघुकथा- नातो
-नन्दलाल आचार्य
( सम्बन्ध थारु भाषामा अनुवाद)
-निरज काेइराला बेलका १ उदयपुर हाल: इटहरी
'दशमीके टाइमाेमे तुँ कतेक उदास चि बाैवा ?' सब ध्यापुता पिङमे झुइलरहला टाइममे एकटा बच्चा मलिन उदास बइनके टुलुटुलु ताकैत देखके हमे पुछ्ने छेलिए ।
वाे जवाफ दैले तकलिफ मानैछेले । हमे बारबार एकेटा बात पुछैछेलिए । वाे हमरा अस्वीकार करैवाला बुझ्यापर्ले ।
हमे फुच्चुङके असलसे चिनै छेलिए । वाे गरिब बाबुके बेटा छेलै । ओकर बाबु भवानी आपने कारणसे गरिब छेलै । भवानी जतेक पैसा हैछेलै सब दारु पिके खतम करै छेलै । दारुसे माइत्के समाजमे ज्यास्या बाझैवाला घृणित पात्रके रूपमे चिनहार छेलै ।
दाैरपिया बाबुसे नाम नैजाेडे खातिर बारबार कहने छेलै; 'हमे भुवन पौडेल चि । हमे कल्पना पौडेलके बेटा चि ।'
२०७८/०७/०६ अनुवादक: निरज काेइराला बेलका १ उदयपुर हालः इटहरी…
++++++++++++++++++++++++++++
५. लघुकथा- नातो
'दशैँको बेलामा पनि तँ किन निम्छरो भएको बाबु ?' सबै केटाकेटी पिङमा झुत्तिएको बेला एक फुच्चे मलिन मुहार लगाएर टुलुटुलु हेरिरहेको देखेर मैले सोधेको थिएँ ।
ऊ जवाफ दिन सकस मान्दै थियो । मैले पटकपटक एउटै प्रश्न दोहोर्याएको थिएँ । ऊ मलाई नै अस्वीकार गर्ने पक्षमा देखिन्थ्यो ।
म फुच्चेलाई राम्ररी चिन्थेँ । ऊ गरिब बाबुको छोरो थियो । उसको बाबु भवानी आफ्नै कारणले गरिब थियो । किनभने ऊ जति पैसा भए पनि रक्सी खाएर सिद्धयाउँथ्यो । रक्सीले मातेर समाजमा नाना थरी बक्दै हिँड्नाले ऊ घृणित पात्रका रूपमा चिनिन्थ्यो ।
जड्याहा बाबुसँग फुच्चेले आफ्नो नाम जोड्न नचाहेर पटकपटक भनेको थियो; 'म भुवन पौडेल हुँ । म कल्पना पौडेलको छोरो हुँ ।'
२०७८/०६/२८
++++++++++++++++++++++++++++
Short story - Nato
-Nand Lal Acharya
"Why are you so humble even during Dashain?" I asked when I saw all the children staring at Ping with a small dirty face. He was trying to answer. I repeated the same question over and over again. He seemed to be in favor of rejecting me.
I knew Fuchs very well. He was the son of a poor father. Her father Bhavani was poor for his own reasons. Because no matter how much money he had, he would finish it by drinking alcohol. He was known as a disgusting character as he walked around the society drunk. Fuchs had repeatedly said that he did not want to associate his name with Jadyaha Babu; 'I am Bhuvan Poudel. I am the son of Kalpana Poudel. '
No comments:
Post a Comment