सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Saturday, July 24, 2021
गजल- नन्दलाल आचार्य ०७८/०४/१०
प्रतियोगी गजल
- नन्दलाल आचार्य
मुटुभित्र देश राखे परिचय भेटिन्छ हाम्रो
होसबेगरकाे जोसले जीवन छोटिन्छ हाम्रो ।
आफ्नाको पक्षमा मात्रै सधैँ राम्रो गरेर हुन्न
तीन कोटी मन बुझे विकास दौडिन्छ हाम्रो ।
थरीथरी मुहारमा अनेकौँ सपना गुम्सेका छन्
तिनैलाई एकतामा कसे नेपाल हौसिन्छ हाम्रो ।
मक्किएको मन मिल्किएमा विकास उदाउँछ
नयाँपन भेटिन्छ नै जब विवेक घोटिन्छ हाम्रो ।
खोजेजस्तो सोचेजस्तो व्यवहार नदेख्दा भने
अक्षान्त दु:खी हुन्छ जब मन चोइटिन्छ हाम्रो ।
- उदयपुर
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment